काठमाडौ । शिद्धवावा भनिने कृष्णदास गिरी विरुद्ध वलात्कार मुद्धा दर्ता भएको छ । सुनसरीको चतराधाम मा आश्रम बनाएर बसेका शिद्धवावा माथी आफ्नै अनुयायीमाथी वलात्कार गरेको उजुरी सुनसरी प्रहरीमा परेपछि जिल्ला अदालत सुनसरीमा मुद्धा दर्ता गरिएको हो । उनलाई पक्राउ गर्न सुनसरी जिल्ला अदलतले अनुमति दिएपछि प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । पछिल्लो समय उनी चर्चामा आएका थिए भने उनका अनुयायीहरु समेत वढेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
