Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गुल्मीको चन्द्रकोटमा तीन जनाको बिभत्स हत्या


  • शनिबार, कार्तिक १६ २०७६

  • गुल्मीको चन्द्रकोटमा तीन जनाको बिभत्स हत्या

    गुल्मी। गुल्मीको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा तीन जनाको शव फेला परेको छ। एक महिला र दुई बालिकाको शव शनिबार फेला परेको हाे।

    महिलाको शव भेटिएको स्थानबाट एक बालिकाको शव दुई सय मिटर र अर्को बालिकाको दुई सय ३० मिटरको दूरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ । प्रहरी टोली घटनास्थलतर्फ गएकाे छ । (थप बिबरण आउन बाकि)

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij