Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ग्लोबल आइएमई र जनता बैंक मर्ज हुने


  • शुक्रबार, असार २० २०७६

  • ग्लोबल आइएमई र जनता बैंक मर्ज हुने

    काठमाडौं – ग्लोबल आईएमई बैङ्क र जनता बैङ्क एकआपसमा मर्जर हुने भएका छन् । दुई बैङ्कले आज राजधानिमा एक कार्यक्रम गर्दै मर्जर समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।
    ग्लोबल आइएमईका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् ।
    राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीति आउनुअघि सबै बैङ्कहरुलाई आफु सुहाउदो जोडी खोजिसक्न निर्देशन गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij