Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दुई लाख रुपैयाँसहित बानेश्वरबाट ८ जुवाडे पक्राउ


  • बिहिबार, असार १९ २०७६

  • दुई लाख रुपैयाँसहित बानेश्वरबाट ८ जुवाडे पक्राउ

    काठमाडौं- काठमाडौंको बानेश्वरबाट नगदसहित ८ जुवाडे पक्राउलाई नेपाल प्रहरीले गरेको छ ।
    काठमाडौं महानगरपालिका–३१ स्थित जयराम ठकुरीको घरबाट नगद १ लाख उनान्सय हजार ५ सयसहित ८ जुवाडेलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।
    विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरबाट खटिएको टोलीले नगदसहित ८ जुवाडे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
    पक्राउ परेका ८ जनालाई अहिले बानेश्वर वृत्तमा राखेर अनुसन्धान भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij