Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भरुवा बन्दुक सहित एक जना पक्राउ


  • सोमबार, असार ९ २०७६

  • भरुवा बन्दुक सहित एक जना पक्राउ

    पाँचथर – फिदिम नगरपालिका-७ रानिटारस्थित जंगलबाट सोही स्थान बस्ने ५० वर्षीय काली प्रसाद तामाङलाई भरुवा बन्दुक १ थान सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
    अस्थायी प्रहरी चौकी तमाखेबाट खटिएको प्रहरीले उक्त जंगलमा उनलाई शिकार खेल्न बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij