Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धादिङको आरुघाटमा प्रभु बैंकको नयाँ शाखा


  • सोमबार, असार ९ २०७६

  • धादिङको आरुघाटमा प्रभु बैंकको नयाँ शाखा

    धादिङ– प्रभु बैंकले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. विशालनगर आरुघाटमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
    उक्त शाखाको उद्घाटन त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापले गरेका छन् ।
    कार्यक्रममा अध्यक्ष थापाले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै आरुघाट शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij