Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल बैक लिमिटेडको शाखा रुपन्देहीको मुर्गियामा


  • सोमबार, असार ९ २०७६

  • नेपाल बैक लिमिटेडको शाखा रुपन्देहीको मुर्गियामा

    -काठमाडौंनेपाल बैंक लिमिटेडले आफ्नो १ सय ६३ औं शाखा संचालनमा ल्याएको छ । बैंकले रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गियामा उक्त शाखा पुनस्थापित गरि संचालनमा ल्याएको हो ।

    सो शाखा कार्यालय सोहि नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्की र बैक का.मु.सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

    सो अवसरमा नगरप्रमुख कार्कीले नेपालको अग्रणी नेपाल बैंकले त्यस क्षेत्रमा स्थापना हुन लागेका विभिन्न उद्योग र विस्तार हुँदै गरेका उद्यम, व्यवसायका क्षेत्रमा सक्रिय सहभागिताको अपेक्षा राखेका छन् । यस्तै बैकका का.मु.सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले बैकले उपयुक्तताको आधारमा स्थानीय आवश्यकता सरकारको प्राथमिकतालाई ध्यान दिई लगानी विस्तार गर्ने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij