Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नातिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा ६४ वर्षीय हजुरबुबा पक्राउ


  • मंगलबार, असार ३ २०७६

  • नातिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा ६४ वर्षीय हजुरबुबा पक्राउ

    तेह्रथुम -आफ्नै ५ वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा सार्की थरका ६४ वर्षीय पुरुषलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
    उनले आफ्नै नातिनीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शुक्रबारे तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij