Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल बङ्गलादेश बैंक कर्मचारी संघद्धारा रक्तदान कार्यक्रम


  • मंगलबार, जेष्ठ २८ २०७६

  • नेपाल बङ्गलादेश बैंक कर्मचारी संघद्धारा रक्तदान कार्यक्रम

    काठमाडौं -नेपाल बङ्गलादेश बैंक कर्मचारी संघले आफ्नो २५ औं वार्षिकोत्सव २०७६ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
    नेपाल रेड क्रस सोसाइटीसँगको सहकार्यमा बैंकको प्रधान कार्यालयमा सम्पन्न कार्यक्रममा कर्मचारी तथा बैँकका ग्राहकहरु गरेर जम्मा ११५ जनाले रक्तदान गरेका छन् ।
    रगत अभावलाई ध्यानमा राख्दै कर्मचारी संघले बैंकको वार्षिकोत्सवको दिन हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij