Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

खयर जस्तो देखिने रातो काठ सहित दुई जना पक्राउ


  • सोमबार, बैशाख २३ २०७६

  • खयर जस्तो देखिने रातो काठ सहित दुई जना पक्राउ

    भक्तपुर– सूर्यबिनायक नगरपालिका-८ जगाती चोकबाट नुवाकोट पन्चकन्या गाउँपालिका-४ घर भएका ३६ वर्षीय वुद्धि तामाङ र उदयपुर बेलटार घर भएका १९ वर्षीय मोहन नेपालीलाई खयर जस्तो देखिने रातो काठ ५६ केजी सहित आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
    महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बा.४ ख २३०० नम्बरको गाडी जाँच गर्ने क्रममा उक्त काठ सहित फेला पारी गाडी चालक वुद्धि र सहचालक मोहनलाई पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij