Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

खुलामञ्चमा अनुमतिबिना बनेका सटर भत्काइयो


  • शनिबार, बैशाख १४ २०७६

  • खुलामञ्चमा अनुमतिबिना बनेका सटर भत्काइयो

    काठमाडौं – काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अनुमतिबिना बनेका सटर भत्काउन सुरू गरेको छ।
    शनिबार महानगरपालिकाले डोजर परिचालन गर्दै ती सटरहरू भत्काउन सुरू गरेको हो।
    हिजोमात्रै कामपाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा अनुमतिबिना बनेका सटर खाली गराउने प्रतिबद्धता दिएका थिए।
    खुलामञ्चमा अनुमतिबिना ५० भन्दा बढी सटर बनेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij