Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

२२ वर्षपछि हत्या आरोपी पक्राउ


  • मंगलबार, बैशाख १० २०७६

  • २२ वर्षपछि हत्या आरोपी पक्राउ

    बुटवल–व्यक्ति हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ ।

    २०५४ साल असोज २५ गते घोराही उपमहानगरपालिका ७ जब्बरपुरका लालध्वज शाही र ध्रुवध्वज शाहीको हत्या गरेको आरोप लागेका सोही ठाउँका देशु चौधरीलाई प्रहरीले आज पक्राउ गरेको हो ।

    दाङ प्रहरीका अनुसार चौधरीलाई दाङ जिल्ला अदालतले २०६६ जेठ २० गते २० बर्ष कैद सजाय तोकेको थियोे । उनी हत्या गरेदेखि नै फरार थिए । फैसला कार्यान्वयनकाे क्रममा खाेजतलासरत प्रहरीले उनलाई ले घरबाटै पक्राउ गरेको हो । चौधरीलाई आजै कारागार पठाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij