Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारले प्रतिबन्ध नहटाए सशक्त प्रतिरोध गर्ने विप्लवको चेतावनी


  • आइतबार, बैशाख ८ २०७६

  • सरकारले प्रतिबन्ध नहटाए सशक्त प्रतिरोध गर्ने विप्लवको चेतावनी

    काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफूहरुलाई लगाएको प्रतिबन्ध हटाउन माग गरेको छ।
    महासचिव विप्लवको हस्ताक्षरमा शनिबार राति जारी विज्ञप्तिमा शुक्रबार केन्द्रीय सदस्य चुडामणि ओली, चन्द्रबहादुर खड्का र विश्वलाई सरकारले फेरि गिरफ्तारी गरेको उल्लेख छ।
    ‘यदी केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध शशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं। हामी अहिले पनि भन्दछौं हामीलाई बाध्य नपारियोस्,’ विप्लवले भनेका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij