Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पेप्सिकोलामा नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा


  • बुधबार, चैत्र २७ २०७५

  • पेप्सिकोलामा नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा

    काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंकले पेप्सिकोला टाउनप्लानिङमा ७९ औँ शाखा विस्तार गरेको छ।
    उक्त शाखाको उद्घाटन बैंकका संचालक प्रजन्य राजभण्डारी, सूर्यप्रकाश लाल श्रेष्ठ, निरन्जनलाल श्रेष्ठ, भुवनेश्वरप्रसाद शाह तथा बैंकका प्रमुख कार्याकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायतको उपस्थितिमा गरिएका थियो।
    बैंकले उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५५ वटा शाखा संचालनमा ल्याएको छ ।बैंकका देसभरि १२ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवा छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij