सर्लाही– ईश्वरपुरनगरपालिका-९ रामनगर बस्ने १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने १९ वर्षीय राजन कुमार महतोसुडीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गत मंगलबार उनले ती किशोरीलाई डरत्रास देखाईआफ्नो घरमा लागि जबरजस्ती करणी गरेको भन्ने खबर बुधबार ईलाका प्रहरी कार्यालय केशरगंजमा प्राप्त हुनासाथ खटिएको प्रहरीले राजनलाई पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
