Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

छिमेकीलाई कुटपिट गरेको अभियोगमा एक युवा पक्राउ


  • मंगलबार, चैत्र ५ २०७५

  • छिमेकीलाई कुटपिट गरेको अभियोगमा एक युवा पक्राउ


    धनुषा– छिमेकीलाई कुटपिट गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-८ बस्ने २७ बर्षीय शत्रुधन राउत कुर्मीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
    मादक पदार्थ सेवन गरी उनले सोही स्थान बस्ने ५० वर्षीय रामविलाश राउत कुर्मीलाई काठको चिर्पटले टाउकोमा प्रहार गरी कुटपिट समेत गरेका थिए । कुटपिटबाट घाइते भएका रामविलाशको ओम दिर्घायू अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij