Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नक्कली परिचयपत्र बनाउने दुई जना पक्राउ


  • बिहिबार, फाल्गुन ९ २०७५

  • नक्कली परिचयपत्र बनाउने दुई जना पक्राउ

    काठमाडौं– काठमाडौं महानगरपालिका-२६ गंगबु चोकस्थित काठमाडौं डिजिटल फोटो स्टुडियोबाट नक्कली परिचयपत्र बनाएको अभियोगमा स्टुडियोका संचालक लम्जुङ बेशीसहर नगरपालिका(१ का ५२ वर्षीय ओमबहादुर पाण्डे र तनहुँ भानुमति-२ का २५ वर्षीया पमिसा श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
    वैदेशिक रोजगारी विभागमा पेस गरिने परिचयपत्र उक्त स्टुडियोमा नक्कली छापेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नक्कलीपरिचयपत्र सहित पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij