काठमाडौं– काठमाडौं महानगरपालिका -३२ कोटेश्वरमाप्रहरीलाई नगद १ सय रूपैयाँ दिन खोज्ने पाँचथर अमरपुर घर भएका ३५ वर्षीय कुलप्रसाद वाग्लेलाईबुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीटोलीलाई ना.६ ख ५९४२ नम्बरको ट्रक जाँच गर्ने क्रममा चालक वाग्ले उक्त रकम दिन खोजेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
