Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिभिल बैंक र सानीमा लाइफ इन्स्योरेन्सबीच सम्झौता


  • बुधबार, फाल्गुन १ २०७५

  • सिभिल बैंक र सानीमा लाइफ इन्स्योरेन्सबीच सम्झौता

    काठमाडौँ-सिभिल बैंकले सानीमा लाइफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ।

    सम्झौतापत्रमा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्य र इन्स्योरेन्सका महाप्रबन्धक शिवराम तिमल्सिनाले हस्ताक्षर गरे। सम्झौता अनुसार सानीमा लाइफका जीवन वीमा बैंकका देशभरका सम्पूर्ण शाखा मार्पmत गर्नसकिने छ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij