Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्यान नम्बर नलिई श्रम सम्बन्धि अनलाइन फारम भर्ने ७ जना पक्राउ


  • बुधबार, माघ १६ २०७५

  • प्यान नम्बर नलिई श्रम सम्बन्धि अनलाइन फारम भर्ने ७ जना पक्राउ

    धनुषा–जनकपुर उपमहानगरपालिका-१२ स्थित श्रमतथा रोजगार कार्यालयको अगाडि प्यान नम्बर नलिई श्रम सम्बन्धी अनलाईन फारमभर्ने महोत्तरी सोनमा गाउँपालिका-१ बस्ने २३ वर्षीय पशुपती अधिकारी लगायत ७जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हनुमाननगरबाट खटिएको प्रहरीले उनीहरुलाई फर्म भर्न प्रयोग भएका ल्यापटप,प्रिन्टर,फोटोकपी मेशिन र स्क्यानिङ मेशिन सहित पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij