Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिभिल बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता


  • शुक्रबार, माघ ११ २०७५

  • सिभिल बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स  सम्झौता

    काठमाडौं– सिभिल बैंक र जनरल इन्स्योरेन्स कम्पनी नेपालबीच बैंकास्योरेन्ससम्बन्धी सम्झौता गरेको छ ।
    उक्त सम्झौतामा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र जनरल इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले हस्ताक्षर गरेका हुन् ।
    अबसिभिल बैंकका देशभरका ७१ शाखाबाट जनरल इन्स्योरेन्सका सबै बिमा सेवासम्बन्धी सुविधा लिन सकिने प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए । सिभिल बैंकले यसअघि पनि विभिन्न निर्जीवन तथा जीवन बिमा कम्पनीसँग बैंकास्योरेन्ससम्बन्धी सम्झौता सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij