Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गण्डकी र सिटिजन्स लाइफबीच सम्झौता


  • शुक्रबार, माघ ११ २०७५

  • गण्डकी र सिटिजन्स लाइफबीच  सम्झौता

    काठमाडौं– गण्डकी बिकास बैंक र सिटिजन्स लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
    सम्झौतासँगै गण्डकी विकास बैंकका ग्राहकले बैंकका सबै शाखाबाट सिटिजन्स लाइफ इन्स्योरेन्सका बिमालेख लिन, बिमाशुल्क भुक्तानी गर्न तथा बिमा दाबी भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij