Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


  • बिहिबार, माघ ३ २०७५

  • कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    पर्सा– कर्तब्य गरी वारदात पश्चात फरार रहेका कर्तब्य ज्यान मुद्दाका प्रतिबादी पर्सा छिपहरमाई गाउँपालिका-२ बस्ने ८८ वर्षीय मिश्रीलाल साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
    २०५५ साउन २४ गते जिल्ला अदालत पर्साको फैसलाले वारेण्ट समेत जारी भई फरार रहेका मिश्रीलाललाई जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनको घरबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि पर्सा जिल्ला अदालतमा पठाईएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij