Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्राइम बैंकको शाखा उदयपुरको ताप्ली गाँउपालिकामा


  • बिहिबार, पुष २६ २०७५

  • प्राइम बैंकको शाखा उदयपुरको ताप्ली गाँउपालिकामा
    काठमाडौँ- प्राइम कमर्सियल बैंकले उदयपुरको ताप्ली गाँउपालिकामा शाखा खोलेको छ ।

    यो शाखा पछि बैंकको शाखा  ७१ पुगेका छन्।शाखाको उद्घाटन ताप्ली गाँउपालिका अध्यक्ष  उद्धवसिंह थापाले गरे।आगामी दिनमा पनि शाखा संजाल बिस्तार लैजाने बैंकको भनाइ छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij