बाँके– कोहलपुर नगरपालिका-११ बसपार्कबाट पाटे बाघको छाला १ थान र हड्डी सहित २ जनालाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख गुँरास गाउँपालिका-२ बस्ने ३६ वर्षीय कमलबहादुर खत्री र कञ्चनपुर पुनर्बास गाउँपालिका-४ बस्ने २० वर्षीय हरि ढकाल रहेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
