Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आइएमइ पेबाट पेट्रोलको पैसा तिर्दा प्रति लिटरमा २ रुपैयाँ छुट


  • शुक्रबार, मंसिर २८ २०७५

  • आइएमइ पेबाट पेट्रोलको पैसा तिर्दा प्रति लिटरमा २ रुपैयाँ छुट

    काठमाडौं– विद्युतीय भुक्तानी सेवा प्रदायक आएमई पेबाट डिजेल र पेट्रेल खरिद गर्दा प्रति लिटर २ रुपैयाँ छुट पाइने भएको छ।
    मोबाइल एप्लिकेशनबाट चल्ने यसबाट मूल्य तिर्दा काठमाडौंका केही पेट्रोल पम्पमा छुट पाइने बताइएको छ।
    अहिले यो पानीपोखरीको त्रिलोचन पम्प, चुच्चेपाटी फ्युल चुच्चेपाटी, मैतीदेवी पेट्रोलियम, श्री महालक्ष्मी पम्प सातदोवाटो, थ्री ब्रोदर अयल बानेश्वर, कनक ट्रेड टेकु, शिवशक्ती अयल सातदोबाटोमा यस्तो छुट पाइने छ।
    युटिलिटी भुक्तानी समेत गर्दै अएको उक्त कम्पनीले शुरुवातमा काठमाडौंका केही पम्पमा यो सेवा रहेको जनाएको छ।
    अन्य पम्पहरुलाइ निरन्तर जोड्दै जाने कम्पनीको लक्ष्य रहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij