Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नियन्त्रित लागूऔषध सहित दम्पति पक्राउ


  • आइतबार, मंसिर २३ २०७५

  • नियन्त्रित लागूऔषध सहित दम्पति पक्राउ

    काठमाडौं– काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका(२ का ३२ वर्षीय सन्तोष अवस्थी र उनकी श्रीमती २७ वर्षीया निलु अवस्थीलाई नियन्त्रित लागूऔषध डाइजेपाम र फेनारगन ३० एम्पुल सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
    उनीहरूले कोठामा बिक्री बितरणको लागि उक्त लागूऔषध लुकाइ छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित दुवैजनालाई पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij