Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मिटर ब्याज पीडित र सरकार बीच सहमति


  • सोमबार, फाल्गुन २८ २०८०

  • मिटर ब्याज पीडित र सरकार बीच सहमति

    काठमाडौं – मिटर ब्याज पिडित र सरकार विच चार बुँधे सहमति भएको छ । गृहमन्त्री रबि लामिछानेको उपस्थितिमा भएको वार्तामा सहमति जुटेको हो ।

    सिंहदरबारमा पीडितका तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाह र सरकारी वार्ता टोलीका संयोजक सहसचिव रुद्रप्रसाद पण्डितले ४ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij