Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गृहमन्त्री लामिछाने प्रहरी प्रधान कार्यालयमा (तस्वीरहरु )


  • आइतबार, फाल्गुन २७ २०८०

  • गृहमन्त्री लामिछाने प्रहरी प्रधान कार्यालयमा (तस्वीरहरु )

    काठमाडौं – गृहमन्त्री रबि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन । उनले प्रमाणका आधारमा अभियुक्त माथी व्यवहार गर्न निर्देशन दिएका छन । उनले भने – अनुहार, पद, प्रतिष्ठा हेरेर नभइ प्रमाणका आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारबाही अघि बढाउनु ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij