Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एभरेष्ट बैंकमा रोजगारीको अवसर


  • बिहिबार, फाल्गुन २४ २०८०

  • एभरेष्ट बैंकमा रोजगारीको अवसर

    काठमाण्डौ – एभरेष्ट बैंक लिमिटेडले केहि सीमित संख्यामा चाटर्ड अकाउन्टेन्ट(सीए) माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै अफिसर लेभलका लागि सीए माग गरेको हो ।

    इच्छुक आवेदकको उमेर आवेदन दिदाको अन्तिम मितिसम्म ३० वर्ष नकटेको हुनुपर्ने,बैंकिङ अन्भव हुनुपर्ने र कम्प्युटरको राम्रो ज्ञान भएको हुनुपर्ने बैंकले जनाएको छ ।

    छनौट भएका आवेदकलाई अफिसर तहको नियुक्त दिइने र एक वर्षका लागि ट्रेनी अन्तर्गत रहनुपर्ने बैंकले उल्लेख गरेको छ । इच्छुक तथा योग्य आवेदकले आगामी चैत ७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij