Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य


  • मंगलबार, फाल्गुन २२ २०८०

  • नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य

    काठमाडौं – त्रिकोणात्मक टी–२० आई शृंखलाको उपाधि जित्न नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij