Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बस स्टपमा नेवारी परम्परागत फल्चा बनाउँदै काठमाडौं महानगर (तस्वीरहरु )


  • मंगलबार, फाल्गुन २२ २०८०

  • बस स्टपमा नेवारी परम्परागत फल्चा बनाउँदै काठमाडौं महानगर (तस्वीरहरु )

    काठमाडौं – काठमाडौं महानगर पालिकाले बस स्टपमा परम्परागत शैलीको फल्चा निर्माण थालेको हो । नेवारी परम्परागत शैलीको कलात्म फल्चा वानेश्वर बस स्पटमा तयार हुँदैछ । मेयर बालेन साहले तस्वीर सार्वजनिक गर्दै भनेका छन –

    ‘ सुन्दर २ फल्चा बानेश्वर बस स्टपमा तयार हुँदैछ,”

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij