Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

को – को बन्दैछन नयाँ मन्त्री ?


  • सोमबार, फाल्गुन २१ २०८०

  • को – को बन्दैछन नयाँ मन्त्री ?

    काठमाडौं – नयाँ सत्ता गठवन्धन बने सँगै नयाँ मन्त्री मण्डल गठन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रीमण्डल पुर्नगठन गरी चार मन्त्री नियुक्त गर्ने तयारी छ । यस को जानकारी दिन प्रधानमन्त्री दाहाल राष्ट्रपति निवास गएका छन ।

    नयाँ मन्त्रीका रूपमा एमालेबाट पदम गिरी, जसपाबाट उपेन्द्र यादव, माओवादीबाट वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबि लामिछाने ले सपथ लिने तय भएको छ । पुनले अर्थ मन्त्रालय पाउने सम्भावना छ भने अन्यको मन्त्रालय टुङ्गो लागेको छैन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij