Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनचाँदीको मुल्य बढ्यो


  • आइतबार, फाल्गुन ६ २०८०

  • सुनचाँदीको मुल्य बढ्यो
    काठमाडौं – आइतबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ६०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख १७ हजार ५० रुपैयाँ रहेको छ ।
    यसअघि शुक्रबार छापावाल सुनको मुल्य १ लाख १७ हजार १०० र तेजावी सुनको मुल्य १ लाख १७ हजार ५० रुपैयाँ कायम रहेको थियो । यता, आज चाँदीको मुल्य पनि प्रतितोला २० रुपैयाँले बढेर १४ सय ३० रुपैयाँ पुगेको छ ।
    शुक्रबार चाँदीको मुल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij