Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महालक्ष्मी विकास बैंकको कामु सीईओमा दिपेश लम्साल नियुक्त


  • आइतबार, पुष २९ २०८०

  • महालक्ष्मी विकास बैंकको कामु सीईओमा दिपेश लम्साल नियुक्त

    काठमाडौं – महालक्ष्मी विकास बैंकका बरिष्ठ डेपुटी सीईओ दिपेश लम्साललाई कामु सीईओको जिम्मेवारी दिएको छ । सीईओ बोधराज देवकोटाले बैंक छाडेका छन् । सिइओ देवकोटाले राजीनामा दिएपछि बैंक सञ्चालक समितिको बैठकले लम्साललाई कामु सीईओको जिम्मेवारी दिएको हो । देवकोटाले आफ्नो चार बर्से कार्यकाल १४ महिना बाँकी छँदै राजीनामा दिएर बाहिरिएका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij