काठमाडौं – नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदवाट राजिनामा दिएको छ । धेरै विवाद र काण्डमा फसेपछि उनले राजिनामा दिएका हुन । मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस ), टेटामक्स खरिद , एनसेल विक्रि, इन्टरनेटको कर विवाद आदीमा अनियमितता भएको भन्दै अनुशन्धान प्रक्रिया अघि बढिरहेको वेला उनको राजिनामा आएको हो ।
खनालले संचार मन्त्रालय पुगेर राजिनामा बुझाएका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
