Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रिय सभा निर्वाचन: कांग्रेसमा किचलो, बैठक छाडेर हिंडे कोइराला


  • आइतबार, पुष २२ २०८०

  • राष्ट्रिय सभा निर्वाचन: कांग्रेसमा किचलो, बैठक छाडेर हिंडे कोइराला

    काठमाडौं – राष्ट्रिय सभा सदस्यको उम्मेदवार तय गर्न कांग्रेसलाई हम्मे परेको छ । पार्टी भित्र गुटको भागवण्डा नमिल्दा नेता डा. शेखर कोइराला बैठक छाडेर हिडेका छ । गठवन्धन वाट १० सिट पाएको कांग्रेसको कोइराला समूहले ४ सिटमा दावी गरेको छ । तर संस्थापन पक्षले ३ सिट भन्दा बढी दिन नसक्ने बताए पछि कोइराला पक्ष असन्तुष्ट छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij