Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज तमु ल्होसार मनाइँदै


  • आइतबार, पुष १५ २०८०

  • आज तमु ल्होसार मनाइँदै

    काठमाडौं – आज गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व मनाइँदैछ । गुरुङ बाहुल्य गण्डकीका खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ ।
    काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा विशेष समारोहकाबीच यो पर्व मनाउँदै आएका छन् ।
    तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij