Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सन्दिप विरुद्धको मुद्दाको फैसला आज पनि आएन, भोली पनि सुनुवाई हुने


  • बुधबार, पुष ११ २०८०

  • सन्दिप विरुद्धको मुद्दाको फैसला आज पनि आएन, भोली पनि सुनुवाई हुने

    काठमाडौं – नावालिग बलात्कार मुद्धा खेपिरहेका क्रिकेटर सन्दिप लामिछाने को बारेमा आज पनि फैसला आएन । काठमाडौं जिल्ला अदालतमा चलिरहेको मुद्धा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलाशमा भएको सुनुवाई विहिवार पनि निरन्तर हुने भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij