Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उच्च अदालतको न्यायाधीशमा कुँवर र पौडेल सिफारिस


  • आइतबार, पुष ८ २०८०

  • उच्च अदालतको न्यायाधीशमा कुँवर र पौडेल सिफारिस

    काठमाठौं –  सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन् ।

    आइतबार बसेको परिषदको बैठकले उच्च अदालतमा दुईजना मात्रै न्यायाधीशको नाम सिफारिस गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij