Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनसेलबारे राज्यव्यवस्था समितिको ६ बुँदे निर्णय


  • मंगलबार, पुष ३ २०८०

  • एनसेलबारे राज्यव्यवस्था समितिको ६ बुँदे निर्णय

    काठमाडौं – राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले एनसेल खरिद–बिक्री प्रकरणबारे ६ बुँदे निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले मलेसियन कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री गरेको प्रकरणमा सरकारलाई आवश्यक निर्देशन दिँदै ६ बुँदे निर्णय गरेको हो ।  मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छलफलमा बोलाइएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij