Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विपिन जोशीको आमा बाबुले भेटे प्रधानमन्त्री


  • शुक्रबार, मंसिर २२ २०८०

  • विपिन जोशीको आमा बाबुले भेटे प्रधानमन्त्री

    कानमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले इजरायलमा हमासद्वारा बन्दी बनाईएका नेपाली विद्यार्थी विपिन जोशीका बुबाआमासँग कैलालीको धनगढी विमानस्थलमा भेट गरेका छन । जोशीका आमा वुवाले छोरालाई मुक्त गराइदिन आग्रह गरेका थिए । प्रधानमन्त्री दाहालले सरकारले गरिरहेको पहलवारे जानकारी गराएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij