Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकार छाड्ने एमालेको निर्णय, सर्मथन पनि फिर्ता


  • सोमबार, फाल्गुन १५ २०७९

  • सरकार छाड्ने एमालेको निर्णय, सर्मथन पनि फिर्ता

    काठमाडौं – नेकपा एमालेले सरकार वाट फिर्ता हुने निर्णय गरेको छ । एमालेको सचिवालय बैठकले सरकारवाट फिर्ता हुने निर्णयसंगै सरकार लाई दिएको सर्मथन समेत फिर्ता लिएको छ । निर्वाचन अधिको गठवन्धन कायम भए पछि एमाले सरकारवाट फिर्ता भएको हो । यस अघि राप्रपाले पनि सरकार छाड्ने निर्णय गरिसकेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij