Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नुवाकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु


  • बिहिबार, फाल्गुन ४ २०७९

  • नुवाकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

    नुवाकोट – नुवाकोटमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । त्रिशुलीबाट खड्गभन्ज्याङ जान लागेको बा २ ख ८४५ नम्बरको बस बिदुर नगरपालिका १२ चैनपुरमा पल्टिएर दुर्घटना भएको हो ।
    घाइतेहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij