Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वानेश्वरमा आफैलाई आगो लगाएका युवकको मृत्यु


  • बुधबार, माघ ११ २०७९

  • वानेश्वरमा आफैलाई आगो लगाएका युवकको मृत्यु

    काठमाडौं । आफैलाई आगो लगाएका युवकको मृत्यु भएको छ । नयाँ बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको विहान ६ बजे निधन भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij