Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित


  • बिहिबार, माघ ५ २०७९

  • प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

    काठमाडौं – प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन । नेकपा एमालेले अघि सारेका घिमिरेले नेपाली कांग्रेसकी इश्वरी न्यौपाने लाई पराजित गरेका हुन । झापावाट प्रतिनिधि सभामा निर्वाचित घिमिरे पहिलो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
    प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्‍यो ।
    प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij