काठमाडौं – नेपाली कांग्रेसको संसदिय दलमा शेरबहादुर देउवा विजयी भएका छन । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका छन । कुल मतदाता संख्य ८९ जनाले मतदान गरेका थिए । थापाले आफ्नै समूहको मत समेत पाएनन ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
