Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुकुम्बासी वस्तीमा डोजर चल्दा तनाव, २५ नगर प्रहरी घाइते


  • सोमबार, मंसिर १२ २०७९

  • सुकुम्बासी वस्तीमा डोजर चल्दा तनाव, २५ नगर प्रहरी घाइते

    काठमाडौं – अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली र काठमाडौं महानगर पालिकाले थापाथली स्थीत वाग्मती किनारमा बसेका सुकुम्बासी बस्ती हटाउन खोजे पछि तनाव उत्पन्न भएको छ । डोजर सहित समिति र महानगर टोली पुगे पछी सुकुम्बासी वस्तीका वासिन्दाले प्रतिकार गरेका थिए । दुई तर्फी झड्‌पमा २५ नगर प्रहरी घाइते भएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij