Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं – ५ ख मा कांग्रेसका श्याम खड्काको अग्रता


  • बुधबार, मंसिर ७ २०७९

  • काठमाडौं – ५ ख मा कांग्रेसका श्याम खड्काको अग्रता

    काठमाडौं – काठमाडौं क्षेत्र नं . ५ ख मा नेपाली कांग्रेसका उम्मेदवार श्याम बहादुर खड्काले अग्रता लिएका छन । उनले एमाले उम्मेदवार दीपक निरौला भन्दा २ सय ४७ मतले अग्रता लिएका हुन । खड्काले ३५९६ मत प्राप्त गर्दा निरौलाले ३३५८ मत प्राप्त गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij