Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डडेल्धुरामा देउवाको चुनावी दौडधुप (तस्वीर सहित)


  • आइतबार, कार्तिक २० २०७९

  • डडेल्धुरामा देउवाको चुनावी दौडधुप (तस्वीर सहित)

    काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो चुनावी क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम र सभामा सहभागी भएर विभिन्न आमसभामा सम्बोधन गरेका छन ।

    जिल्लाको अमरगढी,  अजयमेरु, रुपाल र परशुराममा चुनावी सभामा सम्बोधन गरेका छन । जिल्लामा बलियो अवस्थामा देखिएका देउवाले  डडेल्धुरा जिल्लाको विकासमा महत्वपूर्ण काम गरेको र अझै विकास गर्ने प्रतिवद्धता जनाएका छन । देउवा आजै काठमाडौं फर्किदै छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij